कर्णाली प्रदेशमा नेकपा एसका चन्द्रबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त — OSNepal

कर्णाली प्रदेशमा नेकपा एसका चन्द्रबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त

LC (KTM) November 16, 2021 0

काठमाडौं ३० कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाही नियुक्त गरेका छन् ।

उनलाई आजै सपथ ग्रहण गराउन प्रदेश प्रमुखको कार्यालयमा सिफारिस समेत गरिएको छ । मुख्यमन्त्री भएको दुई साता पुग्न लाग्दा शाहीले मंगलबार एक जना मन्त्री नियुक्त गरेका छन् ।

उनलाई आजै काननुमन्त्रीमा नियुक्त गरिएको मन्त्रीपरिषद कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर