कलाकार कमल हसनलाई कोरोना पोजेटिभ , भने– अब बुझे महामारी अझै पनि सकिएको रहेनछ — OSNepal

कलाकार कमल हसनलाई कोरोना पोजेटिभ , भने– अब बुझे महामारी अझै पनि सकिएको रहेनछ

LC (KTM) November 22, 2021 0

कलाकार बाट नेता बनेका कमल हसन कोरोना संक्रमीत भएका छन् । उनका अनुसार अमेरिका भ्रमण बाट फर्किए पछि हल्का खोकी लागेको थियो । त्यसपछि उनले कोरोनाको टेस्ट गराएका थिए । अन्ततः उनको रिजल्ट कोरोना पोजेटिभ आएको थियो । कमलको टीमले कोरोना भएको खबर पुष्टि गरेको हो । कमल आफैले पनि आफुलाई कोरोना पोजेटिभ भएको र आफु आइशोलेशनमा रहेको बताएका थिए ।

उनले आफ्नो ट्वीटर अकाउण्टमा ट्वीट गर्दै लेखेका छन्– युएस यात्रा गरेर फर्किए पछि मलाई हल्का खोकी लागेको थियो । परिक्षण गराए पछि थाहा भयो कि मलाई कोरोना पोजेटिभ भएको रहेछ । म आइशोलेशनमा छु । बल्ल मैले बुझिरहेको छु कि महामारी अझै पनि सकिएको रहनेछ । म आग्राह गर्दभु कि सबै सुरक्षित रहनुस् । उनको ट्वीटमा फ्यानहरुले चाँडै निको होस् भन्ने कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर