कहिलेदेखि लिनासँग प्रेममा परे फुटबलर विमल घर्तीमगर ? यसरी सम्झिए प्रेमीकालाई — OSNepal

कहिलेदेखि लिनासँग प्रेममा परे फुटबलर विमल घर्तीमगर ? यसरी सम्झिए प्रेमीकालाई

LC (KTM) December 02, 2021 0

काठमाडौं । चर्चित फुटबलर विमल घर्तीमगर सुन्दरी युवती लीना प्रधानसँग प्रेममा रहेको खुलासा भएको छ ।लामो समयदेखि आँफु सिंगल छु भन्दै आएका चर्चित फुटबलर विमल घर्तीमगरले सामाजिक सञ्जालमा आफ्नो प्रेमसम्बन्ध रहेको संकेत गरेका छन् ।

सामाजिक संजालमा एक तस्बिर शेयर गर्दै लीना प्रधानलाई मेन्सन गर्दै ुमिस यूु लेखेका बिमललाई उनका फ्यानहरुले छिट्टै विबाह खान पाउँ भनी शुभकामना दिएका छन् ।

चोटका कारण लामो समय फुटबल नखेलेका विमल ए डिभिजन लिगमार्फत खेलमा फर्किएका बेला उनको प्रेमको चर्चा फुटबलरहरुमाझ मात्रै नभएर सामाजिक संजालमा पनि भाइरल बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर