काँग्रेस नेता खतिवडाले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा — OSNepal

काँग्रेस नेता खतिवडाले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

LC (KTM) December 06, 2021 0

काठमाडौं २० मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेता रामहरी खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आज सोमबार एक कार्यक्रममा नेता खतिवडाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्ने भएका हुन् ।

सभापति शेरबहादुर देउवा निकट मानिएका देवकोटाले ‘सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको भएपनि नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर