कांग्रेसको प्युठान सभापतिमा पौडेल निकट विष्णुकुमार गिरी निर्वाचित — OSNepal

कांग्रेसको प्युठान सभापतिमा पौडेल निकट विष्णुकुमार गिरी निर्वाचित

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । नेपाली कांग्रेसको प्युठान सभापतिमा विष्णुकुमार गिरी निर्वाचित भएका छन् ।

मंगलबार भएको निवार्चनमा शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै गिरीले ५६६ मत ल्याई निर्वाचित भएका हुन् । गिरी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।

२०५५ सालबाट नेविसंघबाट राजनीति शुरू गरेका गिरीलाई नयाँ पुस्ताका नेताका रुपामा लिइन्छ । शिवराज रिजालले भने ४९४ मत ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर