कांग्रेस क्षेत्रीय सभापतिमा नगरप्रमुख मंगललाई दुर्गा केसीले गरे पराजित! — OSNepal

कांग्रेस क्षेत्रीय सभापतिमा नगरप्रमुख मंगललाई दुर्गा केसीले गरे पराजित!

LC (KTM) November 21, 2021 0

कपिलवस्तु, ५ मङ्सिर -नेपाली कांग्रेसको कपिलवस्तु क्षेत्र नं. १ (क) को प्रदेश क्षेत्रीय सभापतिमा बाणगंगा नगरपालिकाका मेयर मंगल थारु पराजित भएका छन् । मेयर थारुलाई दुर्गा केसीले ४० मतको अन्तरले पराजित गरेका हुन् । निवर्तमान नगर सभापतिसमेत रहेका थारुलाई राम चन्द्र पौडेल समूहको समर्थन रहेको थियो ।

वाणगंगा नगरपालिकाको ओदारी माविमा सम्पन्न निर्वाचनमा प्रदेश सभा (क) मा वाणगंगाका ११ वडा सहित कपिलवस्तु नगरका ३ र मायादेवी गाउँपालिकाको १ वडा गरी ३ सय ४३ जना क्षेत्रिय प्रतिनिधिले मतदान गरेका थिए भने ३ सय ३६ मत सदर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर