काठमाडौँ उपत्यकामा स्मार्ट लकडाउन, १८ बुँदे आदेश — OSNepal

काठमाडौँ उपत्यकामा स्मार्ट लकडाउन, १८ बुँदे आदेश

LC (KTM) January 12, 2022 0

कोभिड–१९ को बढ्दो सङ्क्रमण र रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन काठमाडौँ उपत्यकामा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना अनिवार्य गरिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मङ्गलबार बसेको संयुक्त जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समन्वय केन्द्र ९डीसीसीएमसीसी० बैठकले मङ्गलबार राति १२ बजे बाट लागू हुने गरी उक्त मापदण्डको पालनामा अनिवार्य गरेको हो ।यो समाचार गोरखापत्र दैनिकमा छ ।

गृह मन्त्रालयको सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी सर्वसाधारणका लागि १८ बुँदे आदेशसमेत जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर