काठमाडौंस्थित तारकेश्वर नगरपालिका क्षेत्र न.६ सभापतिमा श्यामकृष्ण खड्गी १८८ मतले विजयी — OSNepal

काठमाडौंस्थित तारकेश्वर नगरपालिका क्षेत्र न.६ सभापतिमा श्यामकृष्ण खड्गी १८८ मतले विजयी

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । काठमाडौंस्थित तारकेश्वर नगरपालिका क्षेत्र नम्बर ६ मा क्षेत्रिय अधिवेशन बाट क्षेत्रिय सभापतिमा श्यामकृष्ण खड्गी विजयी भएका छन् ।

हिजो मंगलबार भएको निवार्चनमा खड्कीले १८८ मत ल्याई सभापतिमा निवार्चित भएका हुन् ।

पुर्व रक्षा मन्त्री एवमं सांसद भीमसेनदास प्रधान समुह मानिने खड्कीसँग प्रकाशमान सिंह निकट मानिने कृष्णमान श्रेष्ठ पराजित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर