किन मिडियामा देखाउँदैनन् विराट र अनुष्काले आफ्नी छोरीको अनुहार ? हेर्नुहोस् यो भाइरल भिडियो — OSNepal

किन मिडियामा देखाउँदैनन् विराट र अनुष्काले आफ्नी छोरीको अनुहार ? हेर्नुहोस् यो भाइरल भिडियो

LC (KTM) August 13, 2021 0

भारतीय क्रिकेट टीमका कप्तान बिराट कोहली तथा बलिउड अभिनेत्री अनुष्का शर्मा एक अर्का लाई गर्ने माया कसैको अगाडि लुकेको छैन । बिराट तथा अनुष्काका आफ्ना फ्यानहरुलाई बेला बेला रमाईला फोटोहरु पस्किरहेका हुन्छन् ।

अनुष्का तथा बिराट अहिले युकेमा रहेका छन् । दुबै जना त्यहाँ आफ्नो क्वालिटी टाइम बिताईरहेका छन् । बिराट तथा अनुष्का दुबै जना आफ्ना फ्यानहरुका लागि एकदमै सुन्दर तस्बिरहरु एक पछि अर्काे गर्दै दिईरहेका छन् ।

बिराट अनुष्काले लिए लन्चको रमाईलो : बिराट कोहललिे एक पटक फेरी आफ्नो इन्ष्टाग्राम स्टोरीमा आफ्नी लेडी लभ अनुष्का शर्मा संग लन्च डेटको शानदार फोटो शेयर गरेका छन् । फोटोमा बिराट कोहली मुस्कुराउँदै शेल्फी लिईरहेको देख्न सकिन्छ । उनको छेउमै बसेकी अनुष्का क्यामरा तिर पोज दिईरहेको देख्न सकिन्छ ।

फोटोमा दुबै जनाको बोन्डिङ एकदमै राम्रो देखिएको छ । फोटो हेर्दा उनीहरु दुबै जना एकदमै रोमान्टिक लन्च डेट रमाईलो गरिरहेको देख्न सकिन्छ । फोटोमा दुबै एकदमै खुशी देखीएका छन् भने एक अर्का प्रति समर्पित समेत देखिएका छन् । यद्यपी यो जोडीले आफ्नो सन्तानलाई भने मिडियाबाट टाढै राख्दै आएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर