किम कर्दाशियांले बलिउड अभिनेता सलमान खानको यि कुराको गरिन खुलेर प्रशंसा — OSNepal

किम कर्दाशियांले बलिउड अभिनेता सलमान खानको यि कुराको गरिन खुलेर प्रशंसा

LC (KTM) December 02, 2021 0

मशुर मोडल तथा अभिनेत्री किम कर्दाशियां पनि बलिउडको फ्यान रहेकी छिन् । बलिउडको कैयौ फिल्महरु देखे पछि किमले सलमान खान लाई एकदमै मन पराएको कुरा बाहिर आएको छ । किम सलमान खानको फ्यान भएकी छिन् । सलमानको बलिउडमा धेरै फ्यानहरु त छदै छन् अब हलिउडकी मशुर मोडल किम पनि उनको फ्यानको लिस्टमा थपिएकी छिन् ।

अभिनेता सलमान खानको कैयौ फिल्म हेरेपछि किम उनको ड्यासिंग बडी प्रति मोहित भएकी छिन् । किमले त्यतिमात्र हैन बलिउडमा सबैभन्दा पहिला सलमान खान संग काम गर्न चाहेको पनि बताएकी छिन् । बलिउडस्टार श्रीराज हसन किमको एकदमै मिल्ने साथी समेत रहेकी छिन् । अहिले किम आफ्नो डिर्भोसलाई लिएर एकदमै चर्चामा रहेकी छिन् । ७ बर्ष सम्म सम्बन्धमा रहेपछि कुनै कारण बिना नै एक अर्काले सम्बन्ध बिच्छेद गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर