कुनै बेला लाल जोडि भनेर चिनिने शाहिद कपुर र करिना अहिले एक अर्काको मुख पनि हेर्न चाहदैनन् — OSNepal

कुनै बेला लाल जोडि भनेर चिनिने शाहिद कपुर र करिना अहिले एक अर्काको मुख पनि हेर्न चाहदैनन्

LC (KTM) January 06, 2022 0

एजेनसी- कुनै बेला लाल जोडि भनेर चिनिने यि दुईकरिनार सहिद अहिले आफ्नो आफ्नो लाइफ बिताइरहेका छन् । बलिउडमा यि दुईको प्रेमको निकै नै चर्चा चलिरह्रयो तर वास्तबमा यि दुई एक हुन सकेनन् ।

लामो समय यिनिहरुको प्रेम टिक्न सकेन् । र अलग अलग भए। अलग भएपछि करिनाले सैफ अलि खानसंग विवाह गरिनन् । सहिदले पनि मिरा राजपुत संग विवाह गरि पनि दुई संतानको बाबु बनेका छन् ।

करिना पनि छोरा तैमुरकी आमा बनेकी छिन् ।जब यिनीहरुको करियर अगाडी बढ्यो, तब उनीहरु एकअर्कासँग टाढा भए। करिना र शहिदले उड्ता पन्जाबमा संगै काम गरे तर उनीहरु बीच केहि कुरा हुदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर