कुनै समयकी नेपालकी चर्चित नायिका जल शाहकी यी हुन् क्युटी छोरी ‘कलस’ — OSNepal

कुनै समयकी नेपालकी चर्चित नायिका जल शाहकी यी हुन् क्युटी छोरी ‘कलस’

LC (KTM) May 30, 2021 0

काठमाडौ-फिल्म अबतारबाट डेब्यु गरेकी नेपाली चलचित्रकी एक अभिनेत्री हुन् जल शाह । पचासं भन्दा बढि फिल्ममा अभिनय गरेकी उनि फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । छोटो समयमानै शाहले आफ्नो पहिचान गराएकी हुन् ।

अबतार, इस्वर ,शंकर ,ठुल दाई, नेपालि बाबु, ,बादल पारी, लगाएतका चलचित्रमा अभिनय गरेकी शाह हाल आफ्नो परिवार सँग अमेरीकामा रहेकी छिन् । अमेरीकामा बसोबास गरेका शरद कुमार सँग विवाह गरे पछाडि शाह अमेरीका पलाएन भएकी हुन् ।

अझै नेपाली फिल्ममा काम गर्ने उनको मनसाए रहेको छ । शरद कुमार र शाहकी छोरी पनि छिन् । उनले बेलाबेलामा आफ्ना तस्विरहरु शेयर गरेकी हुन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर