कुनै समय ब्वाइफ्रेन्ड अदित्यबाट नै कुटिएकी थिइन कंगना — OSNepal

कुनै समय ब्वाइफ्रेन्ड अदित्यबाट नै कुटिएकी थिइन कंगना

LC (KTM) December 30, 2021 0

एजेन्सी- फिल्म गैंगस्टर’ मार्फत बलिउडमा डेक्यु गरेकी चर्चित नायिका हुन् कंगना रनौत । २००६ मा आफ्नो पहिलो फिल्म गैंगस्टर’बाट नै करीयर अगाडि बढाएकी हुन् । उनि बलिउडकी एक सफल अभिनेत्री समेत रहेकी छिन् । दर्जनौ जति फिल्ममा अभिनय गरेकी उनि हरेक फन्डा रचेर चर्चामा आउने गर्दछिन् ।

उनलाई बलिउड चलचित्र उद्योगकी क्विन मान्ने गरिन्छ। उनि फिल्मका अवला सामाजिक संजालमान पनि उतिकै सक्रिय रहेकी छिन् । कंगनाले समय समयमा आफ्नो बाल्यकालको तस्बिर शेयर गर्दै आइरहेकी हुन्छिन ।चलचित्र जजमेन्टल हे क्या’ र चलचिको मुख्य अभिनेत्री रहेकी उनि विवादमा पनि तानिएकी थिइन् । पछिल्लो समय चलचित्रको गीत सार्वजनिक कार्यक्रमको समयमा कंगना रनावतको एक पत्रकारसँग चर्का चर्कि समेत भएको थियो ।

आफ्नो कामले कंगना धेरै महिलाहरुको प्रेरणाको स्रोत बनेकी छिन् । कंगनाले यो भन्दा अगाडि फिल्म क्विन’ चलचित्रमा काम गरीसकेकी छिन् । उनि फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । कंगनाको अभिनयलाई धेरै दर्शकहरुले रुचाएका हुन्छन् ।कंगना र अदित्य पन्चौलीको उमेरमा निकै फरक छ। तर एक समय कंगना र आदित्य लिभ इनमा बस्थे। केहि समयपछि आदित्यले कंगनामाथि अत्याचार गर्न सुरु गरे। जसको विरुद्द कंगनाले उजुरी दर्ता गराएकी थिइन्। अहिले उनि एक्लै बस्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर