केन्द्रीय सदस्यमा मनोनयन भएकी कोमल वलीले भनिन् - पार्टीको विश्वासलाई डगमगाउन दिन्न — OSNepal

केन्द्रीय सदस्यमा मनोनयन भएकी कोमल वलीले भनिन् – पार्टीको विश्वासलाई डगमगाउन दिन्न

LC (KTM) November 30, 2021 0

काठमाडौं १४ मंसिर । नेकपा एमालेकी नेत्रृ तथा राष्ट्रिय सभाकी सदस्य कोमल वली पार्टीको १० औं महाधिवेशनमा सर्वसम्मत केन्द्रीय सदस्यमा मनोनयन भएकी छन् ।

नेत्रृ कोमलले आफुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेकामा अध्यक्ष केपी शर्मा ओलीलाई आभार र धन्यवाद ब्यक्त गरेकी छन् ।

पार्टीको विश्वास डगमगाउन नदिने प्रतिवद्धता समेत नेत्रृ वलीले गरेकी छन् । उनलो सामाजिक सञ्जाल फेसबुक मार्फत धन्यावाद दिएकी हुन् ।

उनले भनेकी छन् ,मलाई सर्वसम्मत केन्द्रीय सदस्यमा मनोनयन गर्नु भएकोमा श्रद्धेय अधयक्ष के पी ओलीज्यू ,नेतागण लगाएत प्रतिनिधिज्यूहरुलाई आभार र धन्यवाद ब्यक्त गर्दछु। तपाईहरुको विश्वासलाई डगमगाउन नदिने प्रतिवद्धता ब्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर