केवल दुई मिनेटमा माकुराले बुनेको यो जालोको भिडियो चर्चामा — OSNepal

केवल दुई मिनेटमा माकुराले बुनेको यो जालोको भिडियो चर्चामा

LC (KTM) November 24, 2021 0

काठमाडौँ । माकुराले बनाएको जालो त हामी सबैले देखेका छौँ । तर माकुराले जालो बनाइरहेको लाइभ पिभडियो भने कमैले देखेका हुन्छन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

माकुराले जालो कसरी बनाउँछ भन्ने धेरैलाई कौतुहलताका बिचमा अहिले एउटा भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ । चर्चामा रहेको एक भिडियोमा माकुराले जालो लगाएको देख्न सकिन्छ । तर यो भिडियो चर्चामा आउनुको कारण माकुराले लगाएको जालोको कारण नभई जालो लगाउन उसले खर्चेको समय हो ।

भिडियोमा माकुराले केवल दुई मिनेटमा जालो बनाउँछ । जुन हेर्दा निकै रोमाञ्चक देखिन्छ । जालो बनाउने माकुराको कला र उसको तीव्रताले सबैलाई चकित तुल्याएको भिडियो भाइरल बनिरहेको छ । युट्युबमा सार्वजनिक गरिएको भिडियो अहिले चर्चामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर