के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको सुनको मुल्य — OSNepal

के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको सुनको मुल्य

LC (KTM) November 22, 2021 0

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ ।

आइतबार प्रतितोला ९३ हजार ७ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा दुई सय रुपैयाँले बढेर ९३ हजार ९ सयमा बिनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य ९३ हजार ४ सय रहेको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२७० कायम भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर