कोरोनाका कारण पिएसजीमा खैलाबैला, मेस्सीसहित यी ४ खेलाडीलाई लाग्यो कोरोना — OSNepal

कोरोनाका कारण पिएसजीमा खैलाबैला, मेस्सीसहित यी ४ खेलाडीलाई लाग्यो कोरोना

LC (KTM) January 03, 2022 0

काठमाडौं, १९ पुस-स्टार खेलाडी लियोनल मेस्सीसहित पेरिस सेन्ट जर्मन (पीएसजी) का चार खेलाडीमा कोभिड-१९ संक्रमण भएकाे छ ।

फ्रेन्च लिग वान क्लब पीएसजीले अर्जेन्टिनी फरवार्ड मेस्सीसँगै क्लबका चार खेलाडीको कोभिड रिर्पोट पोजिटिभ आएको र सबै आइसोलेसमा बसिसकेको जनाएको हो ।

मेस्सीसँगै जुआन बेर्नट, सर्जियो रिको र नाथन बिटुमाजालाको कोभिड परिक्षण रिर्पोट पोजिटिभ आएको हो ।

यसअघि घाइते भएका नेयमारसमेत रिकवरी बाहिर रहँदा पीएसजी दवावमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर