कोरोनाका कारण मन्त्रिपरिषद्को बैठक अनिश्चत — OSNepal

कोरोनाका कारण मन्त्रिपरिषद्को बैठक अनिश्चत

LC (KTM) January 13, 2022 0

काठमाडौं २९ पौष । कोरोना संक्रमणका कारण आज बिहिबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक अनिश्चत भएको छ ।

राजनैतिक दलहरुको शिर्ष नेताहरुलाई नै कोरोना संक्रमण भएकाले बैठक अनिश्चित बनेको हो ।

साथै प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो पटक कन्ट्रायक ट्रेसिङमा परेपछि आज पुन पिसिआर परिक्षण गराउने भएका छन् ।

हरेक हप्ताको सोमबार र बिहिबार नियमित बस्दै आएको मन्त्रिपरिाषद्को बैठक कोरोनाको कारण बस्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर