कोरोना संक्रमण तीव्र रुपमा फैलिदै गएपछि जेठ ७ गतेसम्म निषेधाज्ञा — OSNepal

कोरोना संक्रमण तीव्र रुपमा फैलिदै गएपछि जेठ ७ गतेसम्म निषेधाज्ञा

LC (KTM) May 13, 2021 0

काठमाडौ । कोभिड– १९ को संक्रमण तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन फैलिरहेको अवस्थालाई गम्भीरतापूर्वक लिंँदै रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर