कोलेस्ट्रोल घटाउने देखि हृदयघातको जोखिमबाट बच्न पिउनुहोस् गोलभेडाको जुस, यस्ता छन् अन्य फाइदा — OSNepal

कोलेस्ट्रोल घटाउने देखि हृदयघातको जोखिमबाट बच्न पिउनुहोस् गोलभेडाको जुस, यस्ता छन् अन्य फाइदा

LC (KTM) December 08, 2021 0

गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ ।गोलभेंडामा भएको पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा हुन्छ र कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ ।

पोषक तत्त्वहरूले भरपूर गोलभेंडाको जुस पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।गोलभेंडामा भएका रसायनले व्यायामपछि मांसपेशी तन्किएर दुखेकोलाई शान्त पार्छन् र रक्तसञ्चारलाई पनि सामान्य बनाउँछन् ।शारीरिक व्यायाम गरेपछि शरीरको ऊर्जा कम हुन्छ । गोलभेंडाले स्वास्थ्यमा अन्य पनि धेरै फाइदा गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर