गयो ६.३ म्याग्निच्युडको भूकम्प — OSNepal

गयो ६.३ म्याग्निच्युडको भूकम्प

LC (KTM) November 26, 2021 0

बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६।३ रिक्टर स्केलको भूकम्प गएको छ। युरोपेली(भूमध्य भूकम्प विज्ञान केन्द्र ९भ्ःक्ऋ० ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।

जर्मनीद्वारा दक्षिण अफ्रिकाबाट हुने अधिकांश यात्रा प्रतिबन्धित-जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड-१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको कार्यवाहक स्वास्थ्य मन्त्री जेन्स स्पानले शुक्रबार बताउँनुभएको छ।
शुक्रबार रातिदेखि शुरु हुने नयाँ नियमहरूले दक्षिण अफ्रिका र “सम्भवतः छिमेकी राष्ट्रहरू” लाई असर गर्ने स्पानले बताउँनुभएको छ । यद्यपि जर्मन नागरिकलाई भने प्रवेश अनुमति दिइएको छ । खोप लगाए पनि उनीहरू स्वदेश आइपुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर