गायक आदेश क्षेत्रीको ‘तिमी र म’मा आदेश र प्रेक्षाको अभिनय — OSNepal

गायक आदेश क्षेत्रीको ‘तिमी र म’मा आदेश र प्रेक्षाको अभिनय

LC (KTM) November 19, 2021 0

काठमाडौं–गायक आदेश क्षेत्रीको ‘तिमी र म’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । आदेश पौडेलको शब्द र संगीत, राहुल विश्वकर्माको एरेञ्ज र अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोमा गायक आदेश र मोडल प्रेक्षा बज्राचार्यको अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशन तथा कन्सेप्ट आचार्य गोपालको रहेको छ । हिमाल शर्माले खिचेको भिडिओ भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । किण्डल सिने स्टुडियो (रेड) मा पोस्ट प्रोडक्सन रहेको भिडियो द स्काई मुभिजको युट्युब च्यानलबाट बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर