गुलाबी लेहेंगामा बलिउडकी हटकेक नायिका अनन्या पाण्डेको स्टाइलिश लुक्स , फोटो भयो भाइरल — OSNepal

गुलाबी लेहेंगामा बलिउडकी हटकेक नायिका अनन्या पाण्डेको स्टाइलिश लुक्स , फोटो भयो भाइरल

LC (KTM) November 21, 2021 0

बलिउड अभिनेत्री अनन्या पाण्डे काममा फेरि फर्किएकी छिन् । फेशनका लागि माहिर मानिएकी अनन्या पाण्डे हरेक लुगामा अत्यन्तै आकर्षक र सुन्दर देखिने गरेकी छिन् । उनले साधारण कपडा देखी लिएर स्टाइलिस छोटा छोटा कपडा समेत लगाएर आफ्नो यौवनलाई कपडाको फेशन संगै बेर्न सफल भएकी छिन् ।

अहिले आएर अनन्याले फेशन डिजाइनर मनीष मल्होत्राको डिजाइनका लागि लेहेंगामा शानदार फोटोशुट गराएकी छिन् । अनन्याको यो लुक्स मनीष मल्होत्राले आफ्नो सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । तस्बीर शेयर गर्दै उनले अनन्यालाई एकदमै राम्री भनेर लेखेको छ ।

अनन्या एथनिक लुक्समा एकदमै राम्री देखिएकी छिन् । अनन्याको यस लुक्स्लाई नुपुर मेहता र मनीष मल्होत्रा दुबै जना मिलेर डिजाईन गरेको हो । अनन्या यो लुक्सका रिबनको साथमा सेक्विन रोज गोल्ड लेहेंगा, हल्टर नेक ब्लाउज तथा नेकलेस लगाएकी छिन् । उनको यो लुक्स मनै लोभ्याउने खालको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर