चन्द्रागिरीमा एक युवक मृत अवस्थामा फेला — OSNepal

चन्द्रागिरीमा एक युवक मृत अवस्थामा फेला

LC (KTM) December 30, 2021 0

काठमाडौं १५ पौष । काडमाडौंमा एक युवकको शव फेला परेको छ ।

काठमाडौंस्थित चन्द्रागिरी नगरपालिका–४ चित्लाङ जाने बाटो हिँमचुलीमा एक युवकको शव फेला परेको हो । मृतक शव भने ३० वर्षीय सुजन लामाको रहेको छ ।

अहिले घटना स्थलमा प्रहरी पुगेर अनुशन्धान सुरु गरेको छ भने मृतक लामाको परिवार पनि घटना सथल पुगिसकेको छ ।

घटनाको कारण भने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर