चर्चित टिभी सिरियल ये रिश्ता क्या कहलाता हे की नायिका हिना खान पर्दा बाहिर छन् यति धेरै बोल्ड (फोटोफिचर) — OSNepal

चर्चित टिभी सिरियल ये रिश्ता क्या कहलाता हे की नायिका हिना खान पर्दा बाहिर छन् यति धेरै बोल्ड (फोटोफिचर)

LC (KTM) January 04, 2022 0

एजेन्सी- भारतिय चर्चित टिभी सिरियल ये रिश्ता क्या कहलाता’की चर्चित नायिका हिना खानको जन्म २ अक्टुबर १९८७ भातको जम्मु कश्मिर भन्ने ठाउँमा भएको हो ।

खान भारतीय टेलीवीज़न अभिनेत्री हुन्। जुन २००९ देखी यह रिश्ता क्या कहलाता हैमा मुख्य भमिका अक्षरा को रुपमा देखिएकी थिइन्। उनी स्टार प्लसको अन्य धारावाहिक सपना बाबुल का।।।बिदाई, चाँद छुपा बादल में र मास्टरशेफ इंडिया कुकिंग शो ३ मा अतिथिको भूमिकामा देखा परेकी थिइन।

सिरियलबाटनै करिब ८ वर्ष यो शोको हिस्सा भएपछि शो जिंदगीको सीजन २ मा हिना कोमोलिका रोलमा देखिएकी थिइन्। हेरक सिरियलमा शान्त सस्वभावक िउनि आफ्नो सेक्सी अवतार र बोल्डनेसको कारण प्राय चर्चामा आइरहन्छिन । यति बेला फेरी उनी आफ्नो हट तस्विर इन्स्टाग्राममा शेयर गरेकी छिन् । हिना फिल्म लाइनबाट बलिउडमा डेब्यु गर्दै छिन्। हिनाले कान्स २०१९ मा रेड कार्पेटमा वाक गरेर सबैलाई अचम्म पारेकी थिइन्।

उनलाई हट नायिका भनेर पनि चिन्ने गरिन्छ उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । बोल्ड तस्विरका कारण नै चर्चामा आउने हिना यतिबेला पनि आफ्ना बोल्ड तस्विरका कारण पनि चर्चामा आएकी छिन् । हेरौ उनका यि आगो लगाउने तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर