चर्चित समाजसेवी धुर्मुस सुन्तलीले कोरोना महामारीमा गरे अर्को यस्तो महत्वपूर्ण काम, गरे ठूलो संख्यामा अक्सिजन सिलिण्डर सहयोग — OSNepal

चर्चित समाजसेवी धुर्मुस सुन्तलीले कोरोना महामारीमा गरे अर्को यस्तो महत्वपूर्ण काम, गरे ठूलो संख्यामा अक्सिजन सिलिण्डर सहयोग

LC (KTM) May 18, 2021 0

नेपालमा महा भुकम्पका बेला गरीबका आशा बनेर आएका धुर्मुश सुन्तली अहिले कोरोनाको महामारीको बेला कता गए होलान् भन्ने तपाई लाई लाग्न सक्छ ।

उनीहरु रंगशालामा केन्द्ति त छदै छन् त्यसको अलवा नेपालमा कोरोना संक्रमितले अक्सिजन नपाएर छटपटिरहेका बेला धुर्मुस सुन्तलि फाउन्डेशनले ठुलो सहयोग गरेको छ ।

फाउन्डेशनले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर भरेर सहयोग गरेको हो ।

फाउन्डेशनको हेल्प कक्षको टोलिले अस्पतालमा सञ्चालित १४० शैयाको कोभिड अस्पताललाई ५० थान सिलिन्डरमा अक्सिजन भरेर अस्पताललाई हस्तानतरण गरेका हुन्।

साथै फाउण्डेशनले यो बेला सकेको जति सबैले आ आफ्नो ठाउँ बाट सहयोग गर्नुपर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर