चलचित्र कर्मिहरु नै किन राजेश हमाललाई महानायक मान्न तयार छैनन — OSNepal

चलचित्र कर्मिहरु नै किन राजेश हमाललाई महानायक मान्न तयार छैनन

LC (KTM) October 26, 2021 0

नेपाली चलचित्र क्षेत्रका निर्देशक शोभित बस्नेतले राजेश हमाललाई ‘महानायक’ भुवन केसीलाई सुपरस्टा’ र शिव श्रेष्ठलाई ‘यूग नायक’ भन्ने बताएका छन् । महानायकको विवाद निकालेर चर्चामा आएका बस्नेतले अन्त्यमा हमाललाई नै महानायक स्वीकारेका छन । यसअघि बस्नतेले राजेश हमाललाई ‘महानायक’ नमान्ने बताउँदै आएका थिए।

तर यो आलोचना उनका लागि भारी पर्यो । यती विवाद निकाले पछी शोभितले भने राजेश हमाल नै महानायक भएको भन्दै मा,फी मागे । तर यो शोभितको मात्र कुरा हैन अरु पनि धेरै चलचित्र कर्मिले राजेश हमाललाई महानायक किन हो स्वीकारदैनन । सारा दर्शकले मानेको राजेश हमाललाई महानायक तर चलचित्र कर्मीहरुले नै मान्न तयार नहुनु एक रहस्य कै कारण हो । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर