चाँगुनारायणकी मिनाको घरमा ७ जना पुरुषलाई यस्तो अबस्थामा फेला पार्यो प्रहरीले, कोरोना कहरका बिच समातेर हाल्यो खोरमा — OSNepal

चाँगुनारायणकी मिनाको घरमा ७ जना पुरुषलाई यस्तो अबस्थामा फेला पार्यो प्रहरीले, कोरोना कहरका बिच समातेर हाल्यो खोरमा

LC (KTM) May 18, 2021 0

भक्तपुर, ४ वैशाख(चाँगुनारायण नगरपालिका९४ चाँगुछाप बस्ने मिना तामाङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय अरुण गुरुङ लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले प क्राउ गरेको छ ।मिनाको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्र हरीले उनीहरूलाई नगर ८२ हजार रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्रा उ गरेको हो ।हाल फरार मिनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुस न्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस (कोरोनाले गर्दा अभिभावक गुमाएका दुई बालबालिकाको जिम्मा लिँदै महामारीबिच अमिताभ बच्चनले गरे १५ करोड सहयोग स् भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै बलिउड कलाकारहरु सहयोगी हातहरु अघि बढाइरहेका छन्। जसमध्ये एक हुन् अभिनेता अमिताभ बच्चन । उनले कोरोना महामारीबिच पीडितको लागि १५ करोड सहयोग गरेका छन्। उनको यो कामको चौतर्फी चर्चा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर