चिप्ले भिन्टी खानुका यस्ता छन् अद्भुत फाइदै फाईदाहरु — OSNepal

चिप्ले भिन्टी खानुका यस्ता छन् अद्भुत फाइदै फाईदाहरु

LC (KTM) November 19, 2021 0

काठमाडौ-चिप्ले भिन्टी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रायको भान्सामा पाकिने नियमित तरकारी हो ।

भिन्टीले विभिन्न रोगको सावधान गर्दछ । यसको सेवन गर्दा धेरै फाइदा हुन्छन् । यसले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुन्छ । चिप्ले भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ ।यसले मुटु रोग लाग्नबाट जोगाउछ ।

यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ ।पाचन शक्ति मजबुत बनाउछ ।रोग प्रतिरोध क्षमता बढाउछ ।रक्तअल्पता हुनबाट जोगाउछ । आँखाको दृष्टि बढाउछ ।गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर