छिमेकी मुलुक भारतमा देखिएको कोरोनाको भाइरस बन्यो, विश्वव्यापी रुपमा जटिल र चिन्ताको विषय — OSNepal

छिमेकी मुलुक भारतमा देखिएको कोरोनाको भाइरस बन्यो, विश्वव्यापी रुपमा जटिल र चिन्ताको विषय

LC (KTM) May 12, 2021 0

काठमाडौं बैशाख २९ । विश्वभर फैलिएको (कोभिड -१९) कोरोना भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलमा जटिल प्रकारको भाइरस भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बताएको छ । भारतको कोरोना भाइरसको प्रकार विश्वव्यापी रुपमा जटिल र चिन्ताको रुपमा डब्लुएचओले सोमबार वर्गिकरण गरेको छ ।

भारतमा देखिएको भाइरस सजिलै फैलिन सक्ने खालको भएकाले यसको अध्ययनको आवश्यकता रहेको डब्लुएचओले जनाएको छ । यस प्रकारको भाइरस भारत सँगै ३० भन्दा बढी देशमा फैलिसकेको भन्दै डब्ल्यूएचोले अलिे उपलब्ध दोप पनि त्यस क्षेत्रमा प्रभावकारी हुन नसकेको जनाएको छ । भारतको जस्त्तै जटिल भाइरस बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलमा देखिएकाले उस्तै प्रकारले वर्गिकरण गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर