छोरी पलकको बिहे गर्ने उमेर हुँदा पनि उतिकै जवान छिन् आमा श्वेता तिवारी,यस्तो छ फिटेसनको राज — OSNepal

छोरी पलकको बिहे गर्ने उमेर हुँदा पनि उतिकै जवान छिन् आमा श्वेता तिवारी,यस्तो छ फिटेसनको राज

LC (KTM) October 26, 2021 0

श्वेता तिवारीकी छोरी पलक तिवारी २० बर्षकी भईन् । पलकको बर्थडे स्पेशल बनाउनका लागि श्वेता तिवारीले शुटिंग लोकेशनमा छोरीको जन्म दिन सेलिब्रेट गरेकी छिन् । श्वेताले पलकको शुटिंग लोकेशन बाटै आफ्नो इन्ष्टाग्राममा भिडियो शेयर गरेकी छिन् । श्वेता तिवारीले आफ्नी छोरीको जन्म दिन सेलिब्रेशनको भिडियो बनाएकी छिन् । इन्ष्टाग्राम स्टोरीमा शेयर गरिएको भिडियोमा पलक ब्लाक ड्रेसमा खुल्ला कपालका साथमा एकदमै सुन्दर देखिएकी छिन् । भिडियोमा पलकले आफ्नो अपकमिंग प्रोजेक्टको कास्ट तथा क्रु मेम्बर्सका साथमा रहेकी छिन् ।

श्वेताले भिडियो शेयर गर्दै लेखेकी छिन्– सबैको यति धेरै माया पाइरहेकी छौ यो सबै कुरा तिमिले डिर्जभ गर्छाै मेरो जान । भिडियोमा आमा तथा छोरी दुबै जना एकदमै मस्तीका साथ डान्स गरिरहेको देख्न सकिन्छ । श्वेताले क्याप्सनमा लेखेकी छिन्– मेरी राजकुमारी संग जन्म दिनको डान्स । यो भिडियोमा आमा छोरी एकदमै खुशी देखिएका छन् । भिडियोमा संगीता बिजलानी, सृष्टी रोडे , करणबीर बोहोरा, बिकास कलन्त्री संगै अरु सेलीब्रेटीहरुले पनि कमेन्टमा जन्म दिनको शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर