जब प्रयोगकर्ताले सामाजिक संजालमा दिशा पाटनीलाई मजाक उडाउँदै लेखे यस्तो स्टाटस — OSNepal

जब प्रयोगकर्ताले सामाजिक संजालमा दिशा पाटनीलाई मजाक उडाउँदै लेखे यस्तो स्टाटस

LC (KTM) December 06, 2021 0

सुनील शेट्टीको छोरा तथा तारा सुतारियाको फिल्म तडप रिलिज भएको छ । हालै फिल्मको स्क्रीनिंग राखिएको थियो । जसमा बी टाउन का जानिएका मानिएका ब्यक्तिको उपस्थिती रहेको थियो । यस दौरान बलिउड अभिनेत्री दिशा पाटनीलाई पनि देखिएको थियो । सधै आफ्नो फ्यानहरुको दिलमा राज गर्न सफल दिशा पाटनीको लुक्स फ्यानहरुलाई मन परेन ।

उनलाई सामाजिक सञ्जालमा फेरी ट्रोल गर्न सुरु गरिएको छ । तडपको स्क्रीनिंगमा दिशा पाटनी ब्राउन कलरको बडीकन ड्रेस लगाएर पुगेकी थिईन् । ड्रेस संग अभिनेत्रीको आफ्नो हेयरस्टाइल लाई कर्ली लुक्स दिएकी थिईन् । ग्लासी मेकअपमा दिशा एकदमै स्टनिंग देखिएकी थिईन् ।

तर सामाजिक सञ्जालमा युजर्सहरुले उनको लुक्स र ड्रेसअपलाई लिएर ट्रोल गरेका छन् । एक युजरले लेखेका छन्– यिनले सर्जरी गराईन् कि क्या हो ? अर्काले मज्जाक उडाउँदै लेखेका छन्– बिचरा उदास छिन् । अर्का प्रयोगकर्ताले भनेका छन्– यिनलाई जाडो लाग्दैन कि क्या हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर