जसपाले थप्ने भो १८ जना कार्यकारीणी सदस्य, जसमा १३ जना महिला — OSNepal

जसपाले थप्ने भो १८ जना कार्यकारीणी सदस्य, जसमा १३ जना महिला

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । जनता समाजवादी पार्टी जसपा नेपालले थप कार्यकारीणी सदस्य विस्तार गरेको छ ।

हाल ३५ सदस्यीय रहेकोमा १८ जना थपेर त्यसलाई विस्तार गरेर ५३ सदस्यीय बनाउन लागिएको हो ।

मंसिर ५ गते चलिरहेको कार्यकारीणी समितिको बैठकले कार्यकारीणी सदस्य विस्तार गर्ने विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेता जानकारी दिएका छन् ।

थपिने १८ जनामा १३ जना महिला राख्नुपर्ने पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर