जसपाले भन्यो, ह्रिप जारी गर्दैनौ, ओलीलाई मतदान गर्न सांसदहरुलाई स्वतन्त्र छ — OSNepal

जसपाले भन्यो, ह्रिप जारी गर्दैनौ, ओलीलाई मतदान गर्न सांसदहरुलाई स्वतन्त्र छ

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मतदान गर्न जनता समाजवादी पार्टीले ह्रिप जारी नगर्ने भएको छ । आफ्नो इच्छाले पक्ष या विपक्षमा मतदान गर्न पाउने अधिकार सांसहरुलाई नै दिएको छ । आज बसेको जसपाको बैठकले यस्तो निणर्य गरेको हो ।

संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको निवासका बसेको बैठकले भट्टराई र उपेन्द्र यादवले भने विपक्षमा मतदान गर्ने बुझिएको छ । भोली सोमबार प्रधानमन्त्री ओलीलेसंसदमा विश्वासको मत लिने भएका छन् । १सय २१ सांसद रहेको ओलीलाई आफल्नो सरकार टिकाउन अझै १५ सांसद चाहिएकाले जसपा केहि सांसदहरुले भने पक्षमा मतदान गर्न सक्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर