जोर्नीको समस्यामा मात्र नभई अन्य रोगको पनि अचुक औषधी भुइँकटहर, यस्ता छन् अन्य फाइदै फाइदा — OSNepal

जोर्नीको समस्यामा मात्र नभई अन्य रोगको पनि अचुक औषधी भुइँकटहर, यस्ता छन् अन्य फाइदै फाइदा

LC (KTM) November 25, 2021 0

काठमाडौ भुइँकटहर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिके फाइदा जनम मानिन्छ । यसको सेवन प्राय धेरै मानिससहरले गरेका हुन्छन् । यो खादा स्वादिष्ट मात्र हैन स्वास्थ्यको दृष्‍टिले पनि फाईदाजनक हुन्छ । यो प्राय गाँउ घरमा पाइने गर्दछ ।

भुइँकटहरले ह्दयसम्बन्धी रोग तथा क्यान्सरजस्ता रोगबाट जोगाउँछ । भुइँकटहरले आँखाको क्षमता बढाउँछ ।भुइँकटहरमा सोडियम कम तथा पोटासियम बढी पाइन्छ, जसले गर्दा शरीरमा रक्तचाप सन्तुलित हुन्छ ।
भुइँकटहरमा पाइने केही इन्जाइमले पाचनसम्बन्धी समस्याबाट जोगाउँछन् । भुइँकटहरको नियमित सेवनले हात–गोडाको नङ फुस्रो हुने समस्या समाधान हुनुका साथै तौल पनि घट्छ ।

भुइँकटहरमा फाइबर, पोटासियम, फोस्फोरस, क्याल्सियम, भिटामिन सी आदि तत्व पाइन्छन् । दाँतका रोगीका लागि भुइँकटहर निकै उपयोगी सावित हुन्छ । भुइँकटहर खाँदा जोर्नीको समस्यामा फाइदा मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर