झक्कुको घरबाट ६ जनालाई मंगलबार साँझ यस्तो अवस्थामा पक्राउ — OSNepal

झक्कुको घरबाट ६ जनालाई मंगलबार साँझ यस्तो अवस्थामा पक्राउ

LC (KTM) November 17, 2021 0
nepal police

काठमाडौं १ मंसिर । तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

बर्दिया जिल्ला मधुवन नगरपालिका-६ बुद्ध नगर बस्ने झक्कु सुनारको घरमा तास खेलिरहेको अवस्थामा मंगलबार साँझ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले नीजहरुलाई पक्राउ गरेको हो ।

गोप्य सुचनाको आधारमा पुगेको प्रहरीले उनीहरुको साथबाट नगद ९१ हजार ९ सय ५५ रुपैयाँ र ३ बुक तास बरामत गरेको छ । यस विषयमा प्रहरीले थप अनुशनधान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर