टाढा बस्दा पतिलाई यसरी खुशी राख्ने गर्छिन् प्रियंका चोपडा, आफु खुशी हुन भने बेडरुममै यस्तो मेशिन राख्ने गरेको खुलासा — OSNepal

टाढा बस्दा पतिलाई यसरी खुशी राख्ने गर्छिन् प्रियंका चोपडा, आफु खुशी हुन भने बेडरुममै यस्तो मेशिन राख्ने गरेको खुलासा

LC (KTM) December 01, 2021 0

प्रियंका चोपडा तथा उनका पति निक जोनस दुबै काम संग जोडिएका छन् । उनीहरु कामको जिम्मेवारी पुरा गर्न पती पत्नीनै एक अर्का बाट टाढा रहनु पर्ने बाध्यता रहन्छ । यस्तो अवस्थाको लंग डिस्टेन्स म्यारीजमा प्रियंका आफ्नो पति निक लाई कसरी खुशी राख्छिन् सबैलाई चासोको बिषय बन्न सक्छ । यसका बारेमा प्रियंकाले खुलेर बताएकी छिन् ।

उनले अन्र्तबार्ताका क्रममा ३ बर्षको यो बैबाहिक जिवनमा आफुले कसरी यसलाई सम्हालेर राखेको भन्ने कुरा बताएकी हुन् । प्रियंकाले भनिन्– पार्टनरको मन राख्न एकदमै जरुरत रहेको छ । उनलाई कस्तो लागिरहेको छ भन्ने कुराको ख्याल गर्नु पर्छ । मलाई भन्नै पर्छ कि मेरो पति यस कुरामा एकदमै कमाल छन् । जस्तो कि मैले भने यो साल लण्डनमा रहदा मलाई एकदमै मुश्किल रहेको छ ।

उनी सबै कुरा छोडेर म संग एक दिनको लागि भए पनि आउने गरेका थिए । त्यो पनि म संग एउटा डिनरको लागि मात्र भए पनि अनि फेरि फर्कन्थे । प्रियंकाले यो पनि बताईन् कि उनले आफ्नो बेडरुममा एक एस्प्रेसो मेशिन समेत राख्ने गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर