टिपरको ठ क्करबाट साइकलयात्रीको मृ त्यु — OSNepal

टिपरको ठ क्करबाट साइकलयात्रीको मृ त्यु

LC (KTM) June 25, 2021 0

काठमाडौं, ११ असार-गोकर्णेश्वर नगरपालिका-९ गोकर्णस्थित सडकमा बा.४ ख ८२२९ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-६ सिमालटार डेरा गरी बस्ने सखंवासभा भोटखोला गाउँपालिका-२ घर भएका २६ वर्षीय खुर्बु छिरिङ भोटेको शुक्रबार बिहान मृ त्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृ त्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर