टिभी सिरियल बिदाइकी यी हट नायिका साराले सुन्दर देखिनका लागी ओठको सर्जरी गरेपछि के भयो यस्तो — OSNepal

टिभी सिरियल बिदाइकी यी हट नायिका साराले सुन्दर देखिनका लागी ओठको सर्जरी गरेपछि के भयो यस्तो

LC (KTM) January 05, 2022 0

एजेन्सी – फिल्मी क्षेत्रमा अभिनेत्रीहरुले आफुलाइ सेक्सी देखाउन अनेक गरेका हुन्छन् । आफूलाई कसरी हट र सेक्सी देखिन्छ त्यस्तै गर्न हर अभिनेत्रि लाग्ने गर्छन् ।

फिल्म क्षेत्रमा आफुलाइ टिकाइराख्नका लागि अभिनेत्रीहरु सर्जरी गरेरै भएपनि ‘सेक्सी’ बन्न खोज्छन् ।त्यस्तै भारतीय मिडियाका अनुसार चर्चित अभिनेत्री अनुष्का शर्मा र प्रियंका चोपडाले पनि ओठको सर्जरी गरेका थिए ।

त्यसैगरी अर्की यस्ति अभिनेत्रि जसले ओठको सर्जरी गरेकी छन् ।तर, उनी सेक्सी देखिनुको सट्टा ट्रोलको शिकार बनेकी छन् । सारा टिभी अभिनेत्री मात्र नभएर टिभी होस्ट पनि हुन् भने उनले फिल्म पनि गरिसकेकी छन् ।उनले ओठको सर्जरी गरे पछि आफ्नो फोटो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।

इन्स्टाग्राममा पोस्ट गरेको उक्त ओठको सर्जरी गरेको फोटो ट्रोल बनेको छ । उनका प्रशंसकले उनलाई फ्यानबाट पाएको माया फिर्ता दिन खोजेको भन्दै ट्रोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर