ट्विटरका सिईओ ज्याक डोर्सेद्धारा राजीनामा — OSNepal

ट्विटरका सिईओ ज्याक डोर्सेद्धारा राजीनामा

LC (KTM) November 29, 2021 0

सामाजिक सञ्जालहरु मध्ये चलेको सञ्जाल ट्विटर पनि हो । धेरै जसोले ट्विटर प्रयोग गर्दै आईरहेका छन् । अब यहि सामाजिक सञ्जाल ट्विटरका सहसंस्थापक तथा सिइओ ज्याक डोर्सेले राजीनामा दिएको खबर बाहिर आएको छ । यसको पुष्टि स्यंम उनैले गरेका छन् ।

उनले आज आफ्नो टिमलाई इमेल पठाएर ट्विटरको सिइओबाट राजीनामा दिएको घोषणा गरेका हुन्। आफ्ना सहकर्मीहरूलाई पठाएको इमेल उनले ट्विट समेत गरेका छन्। उनले राजीनामा दिनुको कारण भने केही खुलाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर