तपाईको पिसाव पोल्छ ? पिसाव पोल्ने समस्याबाट कसरी छुटकारा पाउने ,जान्नुहोस — OSNepal

तपाईको पिसाव पोल्छ ? पिसाव पोल्ने समस्याबाट कसरी छुटकारा पाउने ,जान्नुहोस

LC (KTM) November 17, 2021 0

काठमाडौं । तपाईको पिसाप पोल्ने गर्छ ? पानीको मात्रा नपुगेको खण्डमा पिसाव पोल्ने गर्दछ । कडा औषधी तथा मृगौलाको कारणले गर्दा पिसाव पोल्ने गर्छ । कतिलाई पत्थरीको कारणले पनि पिसाव पोल्ने गर्छ । आज पिसाव पोल्ने समस्याबाट कसरी मुक्त पाउन सकिन्छ भन्ने कुरा बताउन गईरहेका छौ ।

बिहान बिहान गाजरको रस खाने गर्नाले पिसाव पोल्न कम हुन्छ । दिनमा २ वटाको दरले आप सेवन गर्नाले पनि पिसाव पोल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । प्रसस्तै मात्रा पानीको सेवन गर्नाले यस समस्याबाट मुक्त पाउन सकिन्छ । नरिवलका पानी दैनिक रुपमा पिउने गर्नाले पिसाव पोल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर