तपाईहरुलाई पत्यार लाग्न नसक्ला बलिउड अभिनेता सुशान्त अझै जिवितै छन् , कसरी जिवितै छन् भन्नेहरुका लागि गतिलो प्रमाण यस्तो छ — OSNepal

तपाईहरुलाई पत्यार लाग्न नसक्ला बलिउड अभिनेता सुशान्त अझै जिवितै छन् , कसरी जिवितै छन् भन्नेहरुका लागि गतिलो प्रमाण यस्तो छ

LC (KTM) June 14, 2021 0

सुशान्त सिंह राजपुतको निधन भएको आज ठिक एक बर्ष पुरा भएको छ । उनलाई नसम्झने आज बिरलै होलान् । उनी मरेर गए पनि अमर रहेका छन् । सबैको मनमा उनले निधन पश्चात झनै राज गरेका छन् । यो कुराको थप पुष्टि उनको इन्ष्टाग्रामले दिएको छ।

उनी जिउँदो हुँदा उनको इन्ष्टामा फलोअर्स ९ मिलियन रहेका थिए । जब उनको निधन भयो त्यसपछि उनको इन्ष्टामा फलोअर्स घटेनन् बरु बढेको छ । यो कुराले उनी आम दर्शकको मनमा कत्तिको बसेका छन् भन्ने थप पुष्टि गरिदिएको छ । उनको मृत्यु भएको आज १ वर्ष पूरा हुँदा उनको इन्स्ट्राग्राममा १३ मिलियन फलोअर्स रहेका छन् ।

४ मिलियन फलोअर्स बढेका छन् । उनले छोटो समयमा आधा दर्जन भन्दा बढी हिट चलचित्र दिएका थिए । आफ्नो काम प्रति लगनशिल, मेहनती र सबै संग घुलमिल भैहाल्ने सुशान्त अझै पनि दर्शकको मनमा जिवितै रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर