तामाको भाडामा भुलेर पनि दहि राख्न नमिल्नुका यि हुन् कारण — OSNepal

तामाको भाडामा भुलेर पनि दहि राख्न नमिल्नुका यि हुन् कारण

LC (KTM) October 18, 2021 0

एजेन्सी । तामाको भाँडामा पानी खाने अहिले चलन नै चलेको छ । तामा राखीको पानीले शरीरलाई चाहिने धेरै तत्वहरु दिने भएकाले अहिले मानिसहरुले भान्छामा तामाकै भाँडा पानी पिउनका लागी प्रयोग गर्दै आएका छन् । तर कतिपय कुराहरु तामाको भाँडामा राख्न हुँदैन ।

जसमध्येको एक हो दही । यदि दही तामाको भाँडामा राखे त्यो स्वास्थ्का लागी निकै हानिकारक हुने चिकित्सक बताउँछन् ।दहीलाई तामाका भाडामा राखेमा त्यसमा भएको पोषक तत्व उल्टै विषमा परिणत हुन्छ । जसको सेवनले मानिसलाई रिएक्सन गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर