तारकेश्वर नगरपालिका ६ 'ख' मा महाधिवेशन प्रतिनिधि संख्यामा विवाद, मतदान स्थलमा नारावाजी — OSNepal

तारकेश्वर नगरपालिका ६ ‘ख’ मा महाधिवेशन प्रतिनिधि संख्यामा विवाद, मतदान स्थलमा नारावाजी

LC (KTM) November 22, 2021 0

काठमाडौं ६ मंसिर । काठमाडौंस्थित तारकेश्वर नगरपालिका वडा नम्बर ६ ख मा प्रतिनिधिसभा क्षेत्रिय सभापति पदका लागि भएको निर्वाचनमा दूई पक्ष बिच विवाद भएको छ ।

महाधिवेशन प्रतिनिधि संख्यामा थपघट भएपछि दिउँसो ३ बजे हुने भनिएको चुनाव अहिले साँझ ७ बजे सम्म हुन सकेको छैन् ।

क्षेत्रिय सभापति पदका लागि उम्मेदवार कृष्णमान श्रेष्ठको समुहमा महाधिवेशन प्रतिनिधि संख्या ३१ छ । भने यता श्यामकृष्ण खड्गीको समुहका २६ जना रहेका छन् । २६ जना हुने पर्नेमा ३१ जना भएपछि विवाद र्सिजना भएको हो ।

नेता प्रकाशमान श्रेष्ठ निकट कृष्णमान श्रेष्ठको समुहले चुनाव नगर्ने भन्दै आएको छ । यता भिमसेनदास प्रधान निकट खड्गीको समुह भने चुनाव आजै हुन पर्छ भन्दै नारावाजी लगाइरहेका छन् ।
https://www.facebook.com/100003703270628/videos/418613566480054/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर