तुलसीले गर्छ अक्सिजनको काम — OSNepal

तुलसीले गर्छ अक्सिजनको काम

LC (KTM) November 19, 2021 0

काठमाडौं । तपाईलाई थाहा छ, तुलसी अक्सिजनको अचुक औषधी हो । तुलसीमा औषधीय गुणहरु हुने भएकाले गर्दा तुलसी सुँघ्नु स्वास्थ्यको लागी निकै फाईदाजनक रहेको छ ।

तुलसीले मानिसमा अक्सिजनको मात्रामा कमी आउन दिदैन् । यसलाई अक्सिजनको रुपमा मात्रै प्रयोग नगरी बिरामी भएको बेलामा समेत प्रयोग गर्न सकिन्छ । यसलाई पेट दुखेको बेलामा समेत प्रयोग गरिन्छ ।

रुघा, खोकी लागेको बेलामा पानी सँग तुलसीकोे पात मिसाएर सेवन गरेको खण्डमा रुघा चाडै निको हुन्छ । ज्वरो आएको बेलामा पनि तुलसी प्रयोग गर्न सकिन्छ । कुनै बेला शरीरमा अक्सिजनको मात्रा कम भएको बेलामा पनि तुलसीको प्रयोग तथा सेवन गर्न सकिन्छ । तुलसी र्अगानिक बिरुवा भएको कारणले गर्दा यसबाट प्रसस्तै मात्रामा लाभ लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर