दुई छोराछोरीकी आमा हुँदा पनि सुन्दरतामा कुनै कमि छैन करिनाको,आउँछ फिल्ममा अफरै अफर — OSNepal

दुई छोराछोरीकी आमा हुँदा पनि सुन्दरतामा कुनै कमि छैन करिनाको,आउँछ फिल्ममा अफरै अफर

LC (KTM) October 10, 2021 0

एजेन्सी फिल्म रिफ्युज़ी बाट बलिउडमा डेब्यु गरेकी चर्चित अभिनेत्री करीना कपुर एक सर्वश्रेष्ठ नायिका हुन् । उनले रिफ्युज़ी बाट बेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी थिइन् ।उनले दर्जनौ फिल्ममा अभिनय गरेकी छिन् । करीना फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । बलिउडमा करिना कपुरको फिगरको अत्यन्तै चर्चा हुने गर्छ । बरिना बाल्य कालमा पनि उत्तिकै सुन्दर क्युट थिइन्।

उनी बलिउडकी चर्चित नायिका करिष्मा कपुरकी बहिनी हु्न ।अहिले पनि दुर्एसन्तानकी आमा भइसक्दा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन् । सामाजिक संजालमा नायिका करिना कपुरका तस्विर बेला बेला भाइरल भइरहन्छन उनका एक छोरा तैमुर खान समेत रहेका छन् । उनि सैफ अलिखानकी दोस्रि पत्नि रहेकी छिन् । बेला बेलामा आफ्ना तस्विर शेयर गर्ने करीनाले हालै पनि एक तस्विर सामाजिक संजालमा शेयर गरेकी छिन् । जुन उनका तस्विरले बलिउड तताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर