देउवालाई सुझाव-सिटौलालाई कार्यबहाक बनाएर अगाडी बढे मात्र अगामी महाधिवेशनमा नेतृत्व लिन सहज हुन्छ — OSNepal

देउवालाई सुझाव-सिटौलालाई कार्यबहाक बनाएर अगाडी बढे मात्र अगामी महाधिवेशनमा नेतृत्व लिन सहज हुन्छ

LC (KTM) June 20, 2021 0

काठमाडौं । नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले सभापति शेरबहादुर देउवालाई नेता कृष्ण सिटौलालाई कार्यवाहक बनाएर अगाडस् बढ्न सुझाव दिएका छन् । आज आइतबार वाग्मती प्रदेशका केन्द्रीय सदस्यहरुसँगको छलफलमा नेता प्रधानले नेता सिटौलालाई कार्यावाहक सभापति दिन सुझाप गरेका हुन् ।

सिटौलालाई अगाडी बढाएमा अगामी महाधिवेशनमा नेतृत्व लिन सहज हुने नेत प्रधानको तर्क रहेको छ । “सिटौलालाई कार्यवाहक सभापति दिऊँ, नभए तपाईं जित्नुहुन्न,” “यसरी जाँदा दोस्रो राउन्डमा जित्ने सम्भावना बढी हुन्छ ।” प्रधानले भने ।

यसअघि देउवालाई साथ दिँदै आइरहेका सपसभापति विमलेन्द्र निधिले देउवालाई साथ नदिने स्पष्ट पारेपछि नेता प्रधानले देउवालाई यस्तो सुझाव दिएका हुन् । निधि आफै यो पकट पार्टीको सभापतिमा उम्मेदवमर दिन तयार भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर