‘द भ्वाईस किड्स’बाट बाहिरिएपछि भावुक बन्दै आमासँगै मिडियामा आए क्षितिज — OSNepal

‘द भ्वाईस किड्स’बाट बाहिरिएपछि भावुक बन्दै आमासँगै मिडियामा आए क्षितिज

LC (KTM) January 10, 2022 0

यतिबेलाको चर्चित रियालिटी शो भ्वाई अफ किड्सको सेमिफाईनलबाट बाहिरिएका एक प्रतिभाशाली बाल प्रतिभा हुन्, क्षितिज पौडेल । १० बर्षका क्षितिज पौडेल मात्र १० बर्षका भए । उनी यो भन्दा केहि बर्षअघिदेखि गीत गाउँथे र आफ्नो स्कुलका साथीहरु र शिक्षकहरुलाई मख्ख पार्दथ् । पछिल्लो समय उनी भ्वाईस अफ किड्समा पुगेपछि उनको आवाजलाई धेरैले रुचाए । पछिल्लो समय उनी सेमिफाईलबाट बाहिरिरहँदा धेरैले चित्त दुखाए, उनी फाईनलसम्मको दावेदार हुन् भन्ने धेरैको धारणा थियो तर उनले बाहिरिहदा सबैको मन जिते । उनले दुखी नहुँदै आफुलाई भोट गर्ने सबैलाई धन्यवाद दिए र चिन्ता नगर्न भने । यति सानो बाबुको यो परिपक्वताले सबैको मन जित्यो ।

यसैबिच शिशिर भण्डारीसँग कुरा गर्दै क्षितिज र उनको आमाले भ्वाईसका तिता मिठा अनुभवहरु साटे । क्षितिजले कोच र त्यहाँका साथीहरुको बारेमा बताए । यता आमाले आफु रोएपनि छोराले सम्झाए पछि नरोहेको बताईन् । स्कुलका कार्यक्रमहरुमा गीत गाउँदै थुप्रै मेडलहरु जितेका क्षितिज आफ्नो दिदीलाई पछ्याउँदै गायनमा लागे । उनकी दिदी पनि राम्रो गाउँछिन् । शिशिरसँगको कुराकानीमा भ्वाईस र कोचहरुलाई क्षितिजले के भने त ? भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर