नायिका कृति सेननले भोग्नु परेको थियो यस्तो अप्ठ्यारो, जसका कारण उनी निदाउनै सकिनन् — OSNepal

नायिका कृति सेननले भोग्नु परेको थियो यस्तो अप्ठ्यारो, जसका कारण उनी निदाउनै सकिनन्

LC (KTM) November 18, 2021 0

एजेन्सी। भारतीय चर्चित कलाकारहरु बेलाबेलामा ट्रोलको शिकार बनिरहेका हुन्छन् । जसमा पछिल्लो उदाहरण बनिन् नायिका कृति सेनन । कृति सेननले आफ्नो इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी छन्। सामाजिक संजालमा शेयर गरेको फोटोका कारण उनी ट्रोलको शिकार हुनु परेको छ। घुघामका क्रममा जाम्बिया पुगेकी यि सुन्दरीले नेशनल पार्कमा कृतिले सिंह र चितुवासँग फोटो खिचाएकी थिइन्।

फोटोमा कृतिले एउटा चितुवासँग पोज दिएर खिचाए लगत्तै अप्ठ्यारोमा परेकी हुन् । उनले तस्विरमा शेयर भए लगत्तै फ्यानहरुले यो न तपाइँको घर पालुवा जनावर हो र यो मनोरञ्जनको साधन। यसरी फोटो खिच्न बन्द गरौं। जंगली जनावरका इजजत गरौं भनेर लेखेका छन् । जसका कारण उनी बाध्य भएर इन्स्टाग्रामबाट फोटो डिलिट गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर