निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने मानिसमा आाउन सक्छ यस्तो डरलाग्दो बिचार — OSNepal

निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने मानिसमा आाउन सक्छ यस्तो डरलाग्दो बिचार

LC (KTM) November 24, 2021 0

निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ।एउटा जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निष्कर्षमा हरेक रात पर्याप्त सुत्न सबैलाई सुझाव दिइएको छ।

निद्रा पूरा नभएकाले मानसिक समस्या देखिएकामध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशा, २४ प्रतिशतमा महत्वाकांक्षा, २८ प्रतिशतमा काम गर्न समस्या र २८ प्रतिशताम आत्महत्याको समस्या देखिने उल्लेख गरिएको छ।

अध्ययनकर्ताको भनाइ उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ। यो खबर आजको नागरिकमा छापिएको छ।अनिद्राकै कारण कति धेरै समस्या सिर्जना हुँदोरहेछ भन्ने कुरा यो अध्ययनले आश्चर्य नै पार्नेगरी देखाएको उनीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर